Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा प्रभु इन्स्योरेन्सको हकप्रद आउँदै

मंगलबार, १० फागुन २०७३, १३ : ३४ मा प्रकाशित

बजारमा प्रभु इन्स्योरेन्सको हकप्रद आउँदै

अर्थ संसार 
काठमाडौं– सेयरमा लागानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रभु इन्स्योरेन्समा लागानी गर्न सक्नुहुनेछ ।

बजारमा प्रभु इन्स्योरेन्सको हकप्रद  आउने भएको छ ।  प्रभु इन्स्योरेन्सले ५० प्रतिशत (१९ लाख २५ हजार कित्ता) हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको हालको वित्तीय अवस्था र भविष्यको सम्भावना लगायत समष्ठिगत आधार हेरेर रेटिङ कम्पनी इक्रा नेपालले यो हकप्रदलाई ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको