अर्थ संसार
काठमाडौं– केही दिन अघि एकाएक उकालो बाटो तय गरेको सेयर बजारले हिजा (सोमबार र आज (मंगलबार) ओरालो यात्रा समातेको छ ।
यस दिन नेप्से ७.५४ अंकले घटेको छ । यस दिन होटल, विकास बैंक र उत्पादन समूह बढेपनि अरु उपसमूहरु भने राताम्मै भएका छन् ।
घटेको बजारमा होटल १४.२८ अंक, विकास बैंक २.७८ अंक र उत्पान समुह २.५६ अंकले बढेका छन् । यता बैंक ५.५ अंक, हाइड्रोपावर १०.३२ अंक, फाइनान्स ८.३८ अंक, इन्स्योरैन्स १३८.०८ अंक र अन्य ०.२९ अंकले घटेका छन् ।
घटेको बजारमा कुन कम्पनीले कमाए कुन कम्पनीले गुमाए तल यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस