Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से फेरी आरोलो बाटोमा, ७.५४ अंकले घटेको बजारमा ६० करोडको कारोबार

मंगलबार, १० फागुन २०७३, १५ : २२ मा प्रकाशित

नेप्से फेरी आरोलो बाटोमा, ७.५४ अंकले घटेको बजारमा ६० करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– केही दिन अघि एकाएक उकालो बाटो तय गरेको सेयर बजारले हिजा (सोमबार र आज (मंगलबार) ओरालो यात्रा समातेको छ ।

यस दिन नेप्से ७.५४ अंकले घटेको छ । यस दिन होटल, विकास बैंक र उत्पादन समूह बढेपनि अरु उपसमूहरु भने राताम्मै भएका छन् । 

घटेको बजारमा होटल १४.२८ अंक, विकास बैंक २.७८ अंक र उत्पान समुह २.५६ अंकले बढेका छन् । यता बैंक ५.५ अंक, हाइड्रोपावर १०.३२ अंक, फाइनान्स ८.३८ अंक, इन्स्योरैन्स १३८.०८ अंक र अन्य ०.२९ अंकले घटेका छन् । 

घटेको बजारमा कुन कम्पनीले कमाए कुन कम्पनीले गुमाए तल यस प्रकारको छ । 

58ac0ca4379df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको