Like us!
Follow us!
Connect us!
Watch us!
'कम्पनी ट्र्याकमा आइसक्यो' - रमेश कुमार भट्टराई, सिइओ

भिडियोमा हेर्नुहोस् युनाईटेड ईन्स्योरेन्सको २५ औं साधारणसभा

मिलन खड्का

शुक्रबार, २९ कार्तिक २०७६, १२ : ३४ मा प्रकाशित

युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २५ औं वार्षिक साधारणसभा कार्तिक २६ गते मंगलबार सम्पन्न गरेको छ। 

कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा सभा  बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा भएको हो। 

सभामा यी प्रस्तावहरू छलफलका लागि पेश गरिएका थिए। 


आखिर के भयो संचालक समितिको पेश गरेका प्रस्ताव, शेयरधनीहरुले के  सुझाव दिए र त्यसको जवाफमा संचालक समितिका अध्यक्ष भरत बहादुर कार्कीले शेयरधनीहरु जिज्ञासाको जवाफ के दिए ?  


हेर्नुहोस् भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको