Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो १३ लाख २४ हजार कित्ता सेयर

मंगलबार, १८ असोज २०७३, १६ : १८ मा प्रकाशित

नेप्सेमा थपियो १३ लाख २४ हजार कित्ता सेयर


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सुप्रिम डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर सुचीकृत गरेको छ । दुवै कम्पनीको गरी १३ लाख २४ हजार ५ सय ३३ कित्ता सेयर कारोबारका लागि नेप्सेमा थपिएको छ ।

नेप्सेका अनुसार सुप्रिमको १२ लाख १७ हजार ४ सय ३३ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यस्तै साल्ट ट्रेडिङको १ लाख ७ हजार १ सय कित्ता सेयर सुचिकृत भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको