Like us!
Follow us!
Connect us!
Watch us!

दुध पोखरी चेप हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, २१ : १६ मा प्रकाशित

दुध पोखरी चेप हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो ।

कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको