राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले यस्तो दावी गरेका हुन् ।
उनले लेखेका छन्,
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस