Like us!
Follow us!
Connect us!
Watch us!

'२०४६ सालपछिका काण्डमा मेरै परिवारको मान्छे भएपनि बच्दैन'

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, १५ : ५४ मा प्रकाशित

'२०४६ सालपछिका काण्डमा मेरै परिवारको मान्छे भएपनि बच्दैन'

गगन थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ सालपछि भएका सबै काण्डहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन्। बिहीबार सुर्खेतमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सभापति थापाले भने, ‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन,पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु–एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्‍यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको