नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा भाउ ३१३.१० रुपैयाँमा कायम भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ५२६.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस