अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ बाँडफाँड एक साता बढाएको छ । कम्पनीका स्किासन तथा बिक्री बन्धकले छोट्याएको अवधिमा बाँडफाँड सम्भव नदेखिएपछि धितोपत्र बोर्डले एक साता समय बढाएको हो ।
बजारमा तरलता अभाव चर्किए पछि बोर्डले यस अघि नेपाल लाइफलाई ४० दिनभित्र बाँडफाँड सक्न निर्देशन दिएको थियो ।
नेपाल लाइफले १४ सय २५ रुपैयाँका प्रतिकित्ताका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ निस्कासन गरेकोमा ५२ अर्बको आवेदन परेको थियो। नेपाल इन्स्योरेन्सको एफपिओ बाँडफाँड २० गते हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस