Like us!
Follow us!
Connect us!
Watch us!

एसईई परीक्षाकाे तालिका सार्वजनिक

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, ११ : ४८ मा प्रकाशित

एसईई  परीक्षाकाे तालिका सार्वजनिक

अर्थ संसार,काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षकाे (२०७६) माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । यस वर्षको एसईई आगामी चैत ६ गतेदेखि सुरु हुने तालिकामा उल्लेख गरिएकाे छ ।

चैत ६ गतेदेखि सुरु हुने उक्त परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएकाे छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएकाे छ ।

5df8710f1e244.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको