Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, ११ : ४४ मा प्रकाशित

छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी नियुक्त भएका छन् । असार ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको