Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाकोे तालमेल, कति- कति सिट ?

अर्थ संसार

बुधबार, ०२ पुस २०७६, १८ : ४४ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाकोे तालमेल, कति- कति सिट ?

अर्थ संसार, काठमाडौं – आउँदै गरेको  राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाले तालमेल गर्ने निर्णय गरेका छन् ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र प्रचण्ड तथा राजपाका संयोजक राजेन्द्र महताले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरेका हुन् ।

प्रदेश २ मा राष्ट्रिय सभाका  खाली भएको ४ सिट मध्ये नेकपाले २ र राजपाले २ सिट बाड्ने सहमति भएको हो ।

5dfa2380078e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको