Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

अर्थ संसार

सोमबार, २९ असार २०८३, १० : ५७ मा प्रकाशित

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो । यससँगै प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १ सय रुपैयाँले घटेर  ४ हजार ३७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको