Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लुम्विनी बैंकको मूल्य समायोजन

आइतबार, १५ फागुन २०७३, १२ : ५९ मा प्रकाशित

बैंक अफ काठमाण्डू लुम्विनी बैंकको मूल्य समायोजन

अर्थ संसार 
काठमाडौं– नेप्सेले  बैंक अफ काठमाण्डू लुम्विनी बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको २३ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।

 बैंकको समायोजनपछिको मूल्य ४ सय ३० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ६३ रुपैयाँ दिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको