अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेडको साधारणसभामा बोल्ने धेरैजसो शेयरधनी नरम भएपछि कर्मचारी संचयकोषका प्रतिनिधित्व गर्ने शेयरधनी रामचन्द्र पोखरेलले प्रश्न उठाएका छन् ।
अरु कम्पनीले सिभिल बैंकको भन्दा पनि बढी लाभांश दिदाँ कडा शव्द गर्ने शेयरधनी सिभिल बैंकले थोरै लाभांश दिदाँ पनि नरम छन् शेयरधनी पोखरेलले भने– ‘यस बैंकको सिइओ, कम्पनी सचिव र संचालक समितिको अध्यक्षको अनुहार हेर्न वित्तीकै कडा बोल्न मन लाग्दैन । ’
सिभिल बैंक आजको दिनसम्म आइपुग्न दिनमा आइपुग्न कर्मचारी संचय कोषको ठूलो भूमिका रहेको पोखरेलले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस