Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा लगानीकर्ता निराश हुँदै, २४.१८ अंकले घटेको बजारमा २५ करोडको  कारोबार

आइतबार, १५ फागुन २०७३, १५ : २४ मा प्रकाशित

सेयर बजारमा लगानीकर्ता निराश हुँदै, २४.१८ अंकले घटेको बजारमा २५ करोडको  कारोबार

काठमाडौं– केही दिन अघिदेखि लगातार ओरोलो लागेको सेयर बजार साताको पहिलो दिन २४.१८ अंकले घटेको छ ।

लगातार सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरु निराश हुन थालेका छन् । यस दिन १ सय ३२ वटा कम्पनीको ५ लाख १२ हजार ५ सय ६६ वटा कित्ता सेयर किनबेच हुँदा २५ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

यस दिन सवै समूहरु राताम्मै भएका छन् । यस दिन बैंक १८.१८ अंक, होटल २९.१२ अंक, विकास बैंक ७.९९ अंक, हाइड्रोपावर २६.७८ अंक, फाइनाइन्स ८.३३ अंक, इन्स्योरेन्स १६८.८६ अंक, उत्पादन  १.२९ अंक र अन्य ४१.०७ अंकले घटेका छन् । 

घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ 

58b2a5eb6657f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको