काठमाडौं– केही दिन अघिदेखि लगातार ओरोलो लागेको सेयर बजार साताको पहिलो दिन २४.१८ अंकले घटेको छ ।
लगातार सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरु निराश हुन थालेका छन् । यस दिन १ सय ३२ वटा कम्पनीको ५ लाख १२ हजार ५ सय ६६ वटा कित्ता सेयर किनबेच हुँदा २५ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
यस दिन सवै समूहरु राताम्मै भएका छन् । यस दिन बैंक १८.१८ अंक, होटल २९.१२ अंक, विकास बैंक ७.९९ अंक, हाइड्रोपावर २६.७८ अंक, फाइनाइन्स ८.३३ अंक, इन्स्योरेन्स १६८.८६ अंक, उत्पादन १.२९ अंक र अन्य ४१.०७ अंकले घटेका छन् ।
घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस