Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको साधारणसभा सम्पन्न : के-के प्रस्तावहरु पारित भए त ?

मिलन खड्का

सोमबार, ०७ पुस २०७६, १४ : ३५ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको साधारणसभा सम्पन्न :  के-के प्रस्तावहरु पारित भए त ?

अर्थ संसार, काठमाडौं-  नेपाल बङ्गलादेश बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा राष्ट्रिय सभाग्रह प्रदर्शनीमार्ग काठमाण्डौंमा सम्पन्न भएको हो ।
  
सभाले आ. व. २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्नुको संगै आ.व.२०७५/०७६ को मुनाफा रकमबाट आएको ५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको