Like us!
Follow us!
Connect us!
Watch us!

अनुमति पायो टुरिजमले सतप्रतिशत हकप्रद गर्ने

सोमबार, १६ फागुन २०७३, १३ : २५ मा प्रकाशित

अनुमति पायो टुरिजमले सतप्रतिशत हकप्रद गर्ने

अर्थ संसार 
काठमाडौ– टुरिजम डेभलपमेन्ट बैंकले १००५ हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले टुरिजमलाई १ः१ (एक कित्ता सेयर बराबर थप एक कित्ता) अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

 टुरिजमको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । टुरिजमले ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँको ९१ लाख ९७ हजार सात सय १२ कित्ता सेयर बिक्री खुला गर्नेछ । मेगा बैंक टुरिजम मर्ज समेत हुँदैछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको