Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंककाे साधारणसभा बस्ने स्थान परिवर्तन, अब कहाँ ?

निशा हुमाँगाई

शुक्रबार, ११ पुस २०७६, १० : ५२ मा प्रकाशित

एनएमबि बैंककाे साधारणसभा बस्ने स्थान परिवर्तन,  अब कहाँ ?

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडकाे चाैबीसाैं वार्षिक साधारण सभा बस्ने स्थान परिवर्तन भएकाे छ ।

पुस २४ गते राष्ट्रिय सभा गृहमा बस्ने भनिएकाे सभा अब नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे हल जावलाखेलमा बस्ने भएकाे छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रमलुट ! 

5e0591ae3f5c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको