Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ साेेमबार सुनचाँदीको मूल्य

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, १२ : ११ मा प्रकाशित

यस्ताे छ साेेमबार सुनचाँदीको मूल्य

अर्थ संसार, काठमाडौं – आज (साेमबार) पनि सुनचाँदीको मूल्यमा स्थिरता छाएकाे छ । आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य स्थिर भएर आज पनि त्यही मूल्य कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट !

त्यसैगरी, आज तेजाबी सुनको मूल्यमा पनि स्थिरता छाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ८५  रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको