Like us!
Follow us!
Connect us!
Watch us!

बस्तीमै पुगी अपङ्गता परिचयपत्र वितरण

मंगलबार, २२ पुस २०७६, १२ : ३४ मा प्रकाशित

बस्तीमै पुगी अपङ्गता परिचयपत्र वितरण

अर्थ संसार,  काठमाडौं - सङ्खुवासभाका १५० शारिरिक अपाङ्गता भएका व्यत्तीहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । धर्मादेवी नगरपालीकाका उपप्रमुख शोभा घिमिरेले सबैको पयकपर्ने बस्तीमा पुगि परिचयपत्र वितरण गरेको जानकारी अर्थ संसारलाई दिएका छन ।


कार्यविधि बनाई परिचयपत्र वितरण र चार किसिमको परिचयपत्र वितरण गरेको उपप्रमुख घिमिरेले जानकारी दिए । परिचयपत्र पाउदा फरक क्षमताभएका व्यक्तिहरु अत्यन्तै खुशी भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको