Like us!
Follow us!
Connect us!
Watch us!

करिब ३ सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, ११ : ४६ मा प्रकाशित

करिब ३ सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि अदालतमा फर्किएकी छन्। प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्ति भएको दिनदेखि नै उनी बिदामा बसेकी थिइन्। सोमबारका लागि उनलाई दुई वटा इजलासको जिम्मेवारी तोकिएको छ। उनले पहिलो चरणमा एकल इजलास सञ्चालन गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलासमा बसेर विभिन्न मुद्दाको सुनुवाइ गर्ने कार्यक्रम रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको