Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलाम बिक्रिमा

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १० : ५८ मा प्रकाशित

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलाम बिक्रिमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २५ हजार ६२९ कित्ता सेयर बिक्रीमा राखेको हो । 

उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुबाट आवेदन नआएकाले अब आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि बिक्रीमा राखिएको हो । सेयर खरिद  गर्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासी (ब.सु.पू.) मा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको