Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्स कर्पाेरेसनले दिने भयो २४.८ प्रतिशत बोनस

विहीबार, १९ फागुन २०७३, ११ : ४८ मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पाेरेसनले दिने भयो २४.८ प्रतिशत बोनस

अर्थ संसार 
काठमाडौं–लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा लगानी गर्ने लागानीकर्ताहरुलाई खुसीको खबर ।

यस कर्पाेरेशन नेपालले आफ्ना लगानीकर्तालाई २४.८ प्रतिशत वोनस शेयर दिने भएको छ । कम्पनीको ८५औं सञ्चालक समितिको बुधबार बसेको बैठकले १.३० प्रतिशत नगद लाभांस दिने समेत प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस आगामी १५औं बार्षक साधारणसभाले अनुमोदन गर्नु पर्छ ।कम्पनीको अहिले एक अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी छ। वोनस शेयर बितरणपछि पूँजी २५ करोड रुपैयाँद्ये बढ्ने छ । 
 

58b7b61168545.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको