Like us!
Follow us!
Connect us!
Watch us!

एनवि, तिनाउ, सेवा र पोखरा फाइनान्सको सेयर मूल्य समायोजन, कसको कति ?

बुधबार, १९ असोज २०७३, १२ : १७ मा प्रकाशित

एनवि, तिनाउ, सेवा र पोखरा फाइनान्सको सेयर मूल्य समायोजन, कसको कति ?

 
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बोनस सेयर वितरण गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गरेका नेपाल बंगलादेश बैंक, तिनाउ विकास बैंक र पोखरा फाइनान्स तथा हकपद घोषणा गरेको सेवा विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेका अनुसार नेपाल बंगलादेश बैकले ३२ प्रतिशत बोनस सेयर दिने भएपछि उसको समायोजित सेयर मूल्य ८ सय ९८ रुपैयाँ तोकिएको छ । यस्तै तिनाउ डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयरपछि समायोजित मूल्य ५ सय ३० रुपैयाँ तोकिएको छ । उता पोखरा फाइनान्सले १३.५ प्रतिशत बोनस दिएपछि फाइनान्सको सेयर मूल्य ३ सय ४८ रुपैयाँमा समायोजित भएको छ ।

नेप्सेले १ सय २० प्रतिशत हकप्रद दिने घोषणा गरेको सेवा विकास बैंकको बुक क्लोजपछि सेयर मूल्य ३ सय ६१ रुपैयाँमा समायोजन गरेको छ ।

एनवि, तिनाउ, सेवा र पोखरा फाइनान्सको सेयर मूल्य समायोजन, कसको कति ?  
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बोनस सेयर वितरण गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गरेका नेपाल बंगलादेश बैंक, तिनाउ विकास बैंक र पोखरा फाइनान्स तथा हकपद घोषणा गरेको सेवा विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेका अनुसार नेपाल बंगलादेश बैकले ३२ प्रतिशत बोनस सेयर दिने भएपछि उसको समायोजित सेयर मूल्य ८ सय ९८ रुपैयाँ तोकिएको छ । यस्तै तिनाउ डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयरपछि समायोजित मूल्य ५ सय ३० रुपैयाँ तोकिएको छ ।

उता पोखरा फाइनान्सले १३.५ प्रतिशत बोनस दिएपछि फाइनान्सको सेयर मूल्य ३ सय ४८ रुपैयाँमा समायोजित भएको छ । नेप्सेले १ सय २० प्रतिशत हकप्रद दिने घोषणा गरेको सेवा विकास बैंकको बुक क्लोजपछि सेयर मूल्य ३ सय ६१ रुपैयाँमा समायोजन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको