Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरेको आकर्षक प्रतिफल, ५० प्रतिशत बोनस सेयर

बुधबार, १९ असोज २०७३, १२ : २४ मा प्रकाशित

मिर्मिरेको आकर्षक प्रतिफल, ५० प्रतिशत बोनस सेयर

अर्थ संसार
काठमाडौं–मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई आकर्षक प्रतिफल दिने भएको छ । बैंकले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको