कुनै पनि देशको पुँजी बजार भनेको अर्थतन्त्रको ऐना हो । पुँजी बजारलेनै देशको अर्थ तन्त्रलाई डोहोर्याउने हुँदा “गोजिमा गाँठ र मन आँट’’ भएकाको लागि नेपाली पुँजीबजारमा प्रवेश ( लगानी ) गर्ने उत्तम समय यहि हो ।
कम्पनी छनोटमा विशेष ध्यान दिदै आज भोलिवाट क्रमशः लगानी विस्तारित गर्नुहुन अनुरोध गर्दछु । बव इन्डेक्स धेरै तल आउला जस्तो लाग्दैन ।
नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ र फरवार्ड कम्युनिटी माइक्रोक्रेडिटको आइपिओको पैसा लगानीकर्ताले फिर्ता पाएका छन् । फरवार्ड कम्युनिटीले र नेपाल लाइफले शेयर बाडँफाँड गरिसकेको छ ।
केहीदिन अघि अर्थ समितीको वैठकमा धेरैकुरा उठेको छ , त्यस वाट पनि वुझ्न सकिन्छ की अब पुँजीबजार वढ्नेनै छ ।
यो पनि पढ्नुहोस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस