Like us!
Follow us!
Connect us!
Watch us!

‘पुँजीबजारमा प्रवेशको उत्तम समय यही हो’

शनिबार, २१ फागुन २०७३, १६ : २० मा प्रकाशित

‘पुँजीबजारमा प्रवेशको उत्तम समय यही हो’

कुनै पनि देशको पुँजी बजार भनेको अर्थतन्त्रको ऐना हो । पुँजी बजारलेनै देशको अर्थ तन्त्रलाई डोहोर्याउने हुँदा “गोजिमा गाँठ र मन आँट’’ भएकाको लागि नेपाली पुँजीबजारमा प्रवेश ( लगानी ) गर्ने उत्तम समय यहि हो ।

कम्पनी छनोटमा विशेष ध्यान दिदै आज भोलिवाट क्रमशः लगानी विस्तारित गर्नुहुन अनुरोध गर्दछु । बव इन्डेक्स धेरै तल आउला जस्तो लाग्दैन । 

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ र फरवार्ड कम्युनिटी माइक्रोक्रेडिटको आइपिओको पैसा लगानीकर्ताले फिर्ता पाएका छन् । फरवार्ड कम्युनिटीले  र नेपाल लाइफले शेयर बाडँफाँड गरिसकेको छ ।

केहीदिन अघि अर्थ समितीको वैठकमा धेरैकुरा उठेको छ , त्यस वाट पनि वुझ्न सकिन्छ की अब पुँजीबजार वढ्नेनै छ । 

यो पनि पढ्नुहोस

यो साता कुमारी बैंकको कारोबार उच्च,  नेप्से १६ अंकले बृद्धि 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको