Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्सयोरेन्सले दिने भयो २० प्रतिश बोनस र २ः१ हकप्रद

आइतबार, २२ फागुन २०७३, १२ : ४४ मा प्रकाशित

एशियन लाईफ इन्सयोरेन्सले दिने भयो २० प्रतिश बोनस र २ः१ हकप्रद

अर्थ संसार 
काठमाडौं– एशियन लाईफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस र २ः१ अनुपातको हकप्रद पारित गर्ने भएको छ ।

कम्पनीको यही चैत १७ गते हुने बार्षिक सधारणसभाले पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभाको लागि चैत्र ३ गतेदेखि चेत्र २७ गतेसम्म शेयधनी पुस्तिका बन्द रहेने नेप्सले जनाएको छ । 
 

58bbb92fdf107.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको