अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेज (नेप्स) यस साता १० लाख कित्ता आइपिओ सूचिकृत भएको छ । स्टकको अनुसार १०.२५ प्रतिशत प्रभु बैंक डिवेन्चर २०८६ को १० लाख कित्ता साधारणस शेयर (आइपिओ) सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस