Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालो यात्रामा, २४.९३ अंकले बढेको बजारमा ६१ करोडको कारोबार

आइतबार, २२ फागुन २०७३, १५ : ३८ मा प्रकाशित

नेप्से उकालो यात्रामा, २४.९३ अंकले बढेको बजारमा ६१ करोडको कारोबार

अर्थ संसार
काठमाडौं– साताको पहिलो दिन (आईतबार) सेयर बजार २४.९३ अंकले बढेको छ ।  १ सय ४१ पटा कम्पनीको ११ लाख ८५ हजार ४ सय ८५ वटा सेयर कित्ता किनवेच हुँदा ६१ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस दिनै अन्य समुह बाहेक सवै समुहमा हरियोली छाएको छ । यस दिन बैंक २३.१४ अंक, होटल ४७.९३ अंक, विकास बैंक २४.९८ अंक, हाइड्रोपावर १७.५५ अंक, फाइनाइन्स ७.०७ अंक, इन्स्योरेन्स २२६.२ अंक र उत्पादन २१.७९ अंकले बढेका छ । यता अन्य समुह भने ०.२९ अंकले घटेको छ । 
बढेको बजारमा कमाउने गुमाउने कम्पनीहरु यस प्रकारको छ   

58bbe3807e07b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको