Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफ इन्स्योरेन्सकाे नाफा ६ करोड नाघ्यो

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, १७ : १४ मा प्रकाशित

दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफ इन्स्योरेन्सकाे नाफा ६ करोड नाघ्यो

अर्थ संसार, काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

त्यस्तै, पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकाे छ । 

इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e2d7d7016dfa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको