Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश विकास बैंककाे लाभांश बैंक खातामा, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १२ : ११ मा प्रकाशित

कैलाश विकास बैंककाे लाभांश बैंक खातामा, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – कैलाश विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । कम्पनीकाे पुस २५ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको २.७७ प्रतिशत नगद लाभांश (कर सहित) पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाएकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e2e82b0008b5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको