Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी तीन कम्पनीकाे शेयरमूल्य समायोजन

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १० : २२ मा प्रकाशित

नेप्सेमा यी तीन कम्पनीकाे शेयरमूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन बैंक लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ७९३ रुपैयाँ ८५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

त्यसैगरी, हिमालयन बैंक लिमिटेडकाे १० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५१३ रुपैयाँ ६४ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

त्यस्तै, नागबेली लघुवित्त वित्तीय संस्थाकाे २६ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ४६६ रुपैयाँ ६७ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको