अर्थ संसार, काठमाडौं– लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले केही दिन अगाडी एलआइसी नेपालले प्रदान गर्दै आएको बर्तमान बोनसदरमा कपोकल्पित एवं भ्रामक समाचार प्रचार भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले कम्पनीका बिरुद्धमा आएका त्यस्ता कपोकल्पित र भ्रामक समाचार लेख बनाइ प्रचार गर्नेलाई कानुनी प्रक्रियामा लगिने जानकारी समेत गराएको छ ।
शेयर संवाद :अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे, राधा पोखरेल-अध्यक्ष, एन.पि.एल (भिडियो-अन्तरवार्ता)
‘हाम्रा बीमित, शेयर धनी, ग्राहक अभिकर्ता तथा एजेन्सी सचेत रहन र त्यस्तो भ्रामक प्रचारलाई विश्वास नगर्न आग्रह गर्दछौ ।’ कम्पनीद्धारा सोमबार जारी बिज्ञप्तिमा जनाइएको छ ।
यस्तो कम्पनीको बिज्ञप्ति
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस