Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ?

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, १४ : ४३ मा प्रकाशित

नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संगठित संस्थाको चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक वर्गिकरण सूची सार्वजनिक गरिएकाे छ । 

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

नेप्सेका अनुसार धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम बमाेजिम नेप्सेमा सूचीकृत कम्पनीहरूको वर्गीकरण गरिएको हो । 

 नेप्सेले ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीको वर्गीकरण गरेको छ । ‘ए’ वर्गमा १२ वटा वाणिज्य बैंक परेको छन्,‘बी’ वर्गमा कुनै कम्पनी परेको छैन, ‘जी’ वर्गमा ३२ वटा कम्पनी परेको छन् र बाँकी सबै सूचीकृत कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन् ।

नेप्सेले गरेकाे वर्गीकरण यस प्रकारकाे छ :

5e2ffb85eb7a5.jpg 5e2ffb8a030c1.jpg 5e2ffb8f257d7.jpg 5e2ffb92bcc59.jpg 5e2ffb9727afd.jpg 5e2ffb9a9a517.jpg 5e2ffba06a5b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको