अर्थ संसार,काठमाडौं–आर्थिक वर्ष २०७२/७३ को नाफाबाट पब्लिक कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम तीब्र बनाएका छन् । समाचार तयार पार्दासम्म ५९ कम्पनीहरुले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरिसकेका छन् ।
ति मध्ये सवैभन्दा बढी युनिलिभर नेपालले लाभांस घोषणा गरेको छ । युनिलिभर नेपालले गत वर्षको मुनाफाबाट १ हजार २० प्रतिशतले लाभांस दिने भएको हो ।कुन कम्पनीले कति घोषणा गरे लाभांश ।
थप टेबुलमा हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस