Like us!
Follow us!
Connect us!
Watch us!

सनराईज बैंकको सेयर नेप्सेमा सुचिकृत

सोमबार, २३ फागुन २०७३, १२ : ११ मा प्रकाशित

सनराईज बैंकको सेयर नेप्सेमा सुचिकृत

अर्थ संसार 
काठमाडौं– आज नेप्स (नेपाल स्टक एक्सचेन्ज) मा सनराईज बैंक लिमिटेडको शेयर सुचिकृत भएको छ ।

बैकको १५ लाख १८ हजार १६१ कित्ता शेयर सुचिकृत भएको हो । एनआईडीसी क्यापिटल मार्केटस लिमिटेडलाई एक्वाएर गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको