Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको सेयर सृचिकृत

सोमबार, २३ फागुन २०७३, १२ : २७ मा प्रकाशित

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको सेयर सृचिकृत

अर्थ संसार 
काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर (आज) सोमबार नेप्सेमा सुचिकृत भएको छ ।

यस कम्पनीको ७ लाख ४६ हजार ५ सय ७ कित्ता बोनस सेयर सृचिकृत भएको नेप्सले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको