Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सामान्य अंकले बृद्धि, ४ अंकले बढेको बजारमा ७४ करोडको कारोबर

सोमबार, २३ फागुन २०७३, १५ : ११ मा प्रकाशित

नेप्से सामान्य अंकले बृद्धि, ४ अंकले बढेको बजारमा ७४ करोडको कारोबर

अर्थ संसार 
काठमाडौं– साताको पहिलो दिन आइतबार २४.९३ अंकले बढेको सेयर बजार सोमबार भने सामान्य अंकले बढेको छ । यस दिन ४.०७ अंकले बढेको छ ।

१ सय ४१ वटा कम्पनीको १५ लाख ५० हजार २ सय ३८ वटा सेयर कित्ता किनबेच हुँदा ७४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा बैंक ४.९९ अंक, होटल ९.४४ अंक, विकास बैंक १.४८ अंक हाइड्रोपावर ६.७३ अंक, उत्पादन ०.३२ अंक र अन्य ५.७८ अंकले बढेका छ ।

यता इन्स्योरेन्स ३.५२ र फाइनान्स २.१८ अंकले घेटको छ ।  सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् । 
 

58bd2cf07958a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको