Like us!
Follow us!
Connect us!
Watch us!

साताको पहिलो दिन आइतबार नेप्सेमा १३.७० अंककाे गिरावट

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १५ : ०३ मा प्रकाशित

साताको पहिलो दिन आइतबार नेप्सेमा १३.७० अंककाे गिरावट

अर्थ संसार, काठमाडौं – आज (आइतबार) शेयर बजार १३.७० अंकले घटेकाे छ । कुल १७३ वटा कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर खरिदविक्री हुँदा ९५ करोड ४ लाख २ हजार ५८४ रुपैयाँको कारोबार भएकाे छ । 

१३३२.९१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म घटेर १३१९.९९ अंकमा आइपुगेको छ ।

आइतबार उत्पादन १७.४८ अंकले बढेकाे छ ।

त्यसैगरी, बैंकिङ १२.३९ अंक, व्यापार ५.६४ अंक, हाेटल ५४.३२ अंक, विकास बैंक १९.१४ अंक, जलविद्युत ८.३४ अंक, फाइनान्स ५.५१ अंक, निर्जिवन लाइफ १३१.५१ अंक, अन्य ४.०५ अंक, माइक्राेफाइनान्स २०.६९ अंक, लाइफ इन्स्योरेन्स ७५.८६ अंक र सामूहिक लगानी कोष समूह ०.०६ अंकले घटेकाे छ । 

5e3fd1498f5ea.jpg 5e3fd14d16648.jpg 5e3fd15085343.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको