Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको शेयर बजारमा ५२ करोडको कारोबार

विहीबार, २६ फागुन २०७३, १५ : १८ मा प्रकाशित

सामान्य अंकले बढेको शेयर बजारमा ५२ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– साताको अन्तिम दिन विहीबार (आज) नेप्से सामान्य अंकले बढेको छ । यस दिन ५.९७ अंकले बढेको छ ।

१ सय ३८ वटा कम्पनीको १० लाख ४५ हजार ९ सय १८ वटा शेयर कित्ता किनबेच हुँदा ५२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन उत्पान र अन्य समुह बाहेक अरु सवै समुहमा हरियाली छाएको छ । यस दिन बैंक ६.९४ अंक, होटल २४.८६ अंक, विकास बैंक २.३ढ अंक, हाइड्रोपावर १३.४६ अंक, फाइनान्स १.७७ अंक र इन्स्योरेन्स ५९.२५ अंकले बढेका छ ।

यता उत्पान  १२.५७ अंक र अन्य  ४.६३ अंकले घटेको छ । यस दिन कमाउने र गुमाउने कम्पनी यस प्रकारको छ 

58c124a95c66e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको