Like us!
Follow us!
Connect us!
Watch us!

‘नैतिकताका आधारमा राजीनामा’

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, १७ : ०१ मा प्रकाशित

‘नैतिकताका आधारमा राजीनामा’

अर्थ संसार, काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा बिहीबार पदबाट राजीनामा दिएको बताएका छन् । 

सेक्युरिटी  प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै बिहीबार ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् ।

 मन्त्री बास्कोटाले ट्वीटमा भनेका छन्, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”

मन्त्री बास्कोटाले ७० करोड घुष यसरी मागेका थिए (अडियोसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको