अर्थ संसार, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ मा लाभांश तथा बाेनस शेयर वितरण नगर्ने भएकाे छ ।
कम्पनीकाे (फागुन ८ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार नेपाल वित्तिय प्रतिवेदन मानकाे आधारमा आर्थिक वर्ष २०७५/०७६ काे वित्तिय विवरण तयार पार्दा मुनाफाबाट लाभांश तथा बाेनस शेयर वितरण गर्न नमिल्ने भएकाे हुनाले उक्त आर्थिक वर्ष २०७५/०७६ का लागि लाभांश तथा बाेनस शेयर वितरण नगर्ने कम्पनीले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस