Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंककाे प्रस्तावित लाभांश घट्याे, अब कति ?

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, १६ : १३ मा प्रकाशित

सहयोगी विकास बैंककाे प्रस्तावित लाभांश घट्याे, अब कति ?

अर्थ संसार, काठमाडौं – सहयोगी विकास बैंक लिमिटेडकाे प्रस्तावित लाभांश घटेको छ । बैंककाे कात्तिक १६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १९.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे थियाे ।

यसैगरी, उक्त प्रस्ताव स्वीकृतीकाे लागि नेपाल राष्ट्र बैंकमा पेश गरिएकाेमा बैंकले १८.७२ प्रतिशत नगद लाभांश मात्र वितरण गर्न निर्देशन दिएकाे छ ।

त्यस्तै, साे लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।    

5e54fb1b446a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको