Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लद्युवित विकास बैंकको समायोजन मुल्य ८ सय ६५ रुपैयाँ

सोमबार, ३० फागुन २०७३, ११ : २६ मा प्रकाशित

नेरुडे लद्युवित विकास बैंकको समायोजन मुल्य ८ सय ६५ रुपैयाँ


अर्थ संसार 
काठमाडौं– नेरुडे लद्युवित्त विकास बैैंको शेयर मुल्य नेप्सले आज समायोजन गरेको छ । बैंकको समोयोजनपछिको मुल्य  ८ सय ६५ रुपैयाँ तोकिएको छ ।

यसको आधारभूत मुल्य १ हजार ४८ रुपैयाँ दिएको छ । नेप्सेले बैंकको २० प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन गरको हो ।  

यो पनि पढ्नुहोस्

होलिमा गर्ने फजुल खर्च बचाएर जीवन बिमा गर्नुहोस्, बचत बढ्नुका साथै जोखिम घट्नेछ

नेपाल लाईफको शेयर मुल्य समायोजन कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको