अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) डलरलगायत सबै विदेशी मुद्राकाे विनिमयदर बढेकाे छ । बुधबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेकाे छ ।
त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ १७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदर ३११ रुपैयाँ ८३ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ ८४ पैसातोकिएको छ ।
अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस