अर्थ संसार,काठमाडौं- सेन्ट्रल फाइनान्स लिमिटेडले ७ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा बुधबारदेखि जम्मा गरेको छ ।
कम्पनीले हितग्राही खातामा उल्लेख बैंक खातामा नगद जम्मा गरेकाले हालसम्म अद्यावधिक नभएका शेयरधनीलाई छिटो गर्न कम्पनीले सूचना दिएको छ ।
कम्पनीको फागुन १६ मा सम्पन्न २३औँ वार्षिक साधारणसभाले सो लाभांश पारित गरेको थियो । कम्पनीले वितरण गरेको नगद बुक क्लोजको अवधिसम्म कायम सेयरधनीले पाएका हुन् ।
हालसम्म पनि सेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका सेयरधनीले सेयर अभौतिकीकरण गराएपछि मात्र नगद लाभांश
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस