Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको शेयर बजारमा ३५ करोडको कारोबार

सोमबार, ३० फागुन २०७३, १५ : ०८ मा प्रकाशित

सामान्य अंकले बढेको शेयर बजारमा ३५ करोडको कारोबार

अर्थ संसार 
काठमाडौैं– शेयर बजार (आज) सोमबार सामान्य अंकले बढेको छ । यस दिन ७.७ अंकले बढेको छ ।

१ सय ३२ वटा कम्पनीको ७ लाख ६ हजार १ सय ५५ वटा शेयर कित्ता किनबेच हुँदा ३५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  सोमबार अन्य समुहबाहेक अरु सवै समुहमा हरियाली छाएको छ ।

यस दिन बैंक ६.३८ अंक, होटल ५.४ अंक, विकास बैंक ६.३३ अंक, हाइड्रोपावर ६.३३ अंक, फाइनान्स  ०.५७ अंक, इन्स्योरेन्स १०९.०८ अंक र उत्पादन ६.०५ अंकले बढेका छन् । यता अन्य समेह भने २.८९ अंकले घटेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको