Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सात कम्पनीकाे ३ कराेड ५९ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, १३ : १० मा प्रकाशित

नेप्सेमा सात कम्पनीकाे ३ कराेड ५९ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता एउटा कम्पनीकाे हकप्रद शेयर र ६ वटा कम्पनीकाे बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर, सिद्दार्थ बैंक लिमिटेडकाे ९० लाख १ हजार ६२६ दशमलव ०२ कित्ता बाेनस शेयर, नविल बैंक लिमिटेडकाे १ कराेड ८ लाख ५६ हजार ५२० कित्ता बाेनस शेयर, सबैकाे लघुवित्त  वित्तीय संस्था लिमिटेडकाे २ लाख १५ हजार ५०० कित्ता बाेनस शेयर, कञ्चन डेभलपमेन्ट बैंककाे ५ लाख ३१ हजार ३०० कित्ता बाेनस शेयर, लक्ष्मी बैंक लिमिटेडको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बाेनस शेयर र ज्योति विकास बैंक लिमिटेडको ३९ लाख ५२ हजार ५४९ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

ग्लाेबल आइएमई क्यापीटलकाे शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना 

नेप्से २०२० को डिसेम्बरसम्म बजार २००० देखि २२०० पुग्नेछ

5e61feada6a42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको