Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरलको संचालकमा यी ५ जना निर्वाचित, महिलाको उम्मेदवारी नै परेन

अर्थ संसार

शनिबार, २४ फागुन २०७६, १५ : १५ मा प्रकाशित

आइएमई जनरलको संचालकमा यी ५ जना निर्वाचित, महिलाको उम्मेदवारी नै परेन

अर्थ संसार,काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । संचालक समिति सदस्यहरुमा निर्वाचित हुनेमा सुरेन्द्र देवकोटा, हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी र सिताराम थापा रहेका छन् ।

आइएमई जनरलको साधारणसभा : लाभांश बढाउन संचालकलाई शेयरधनीको दबाब ! 

आइएमई जनरल इन्स्योरन्स लिमिटेडले २२ औं वार्षिक साधारणसभा (आज) शनिबार लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको साधारणसभामा निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । महिला संचालकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले घोषणा गरेको थियो ।

शेयरधनी डमरु बल्लभ घिमिरको आरोप : IGI को प्रगति भन्दा संचालकको लाइसन रिन्यु गर्ने मात्रै काम भयो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको